एमसीसी लज्जाजनक ढंगले पास गरियो, मुलुकलाई विभाजित गर्यो, पूर्वप्रधानमन्त्री खनाल

एमसीसी लज्जाजनक ढंगले पास गरियो, मुलुकलाई विभाजित गर्यो, पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले मुलुकलाई विभाजित गर्ने काम गरेको गरेको टिप्पणी गरेका छन्।काष्ठमण्डप संवादसमापन समारोहलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उनले मुलुकभित्र राष्ट्रिय सहमति सुनिश्चित नगरीकन गरिएको एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको टिप्पणी गरेका हुन्।कुनैपनि अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्दा संसदलाई पूर्वजानकारी दिनुपर्ने व्यवस्था संविधानमा नै उल्लेख गर्नुपर्ने उनको भनाइ छ।

Read the news at:
एमसीसी लज्जाजनक ढंगले पास गरियो, मुलुकलाई विभाजित गर्यो, पूर्वप्रधानमन्त्री खनाल

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
एमसीसी लज्जाजनक ढंगले पास गरियो, मुलुकलाई विभाजित गर्यो, पूर्वप्रधानमन्त्री खनाल

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
एमसीसी लज्जाजनक ढंगले पास गरियो, मुलुकलाई विभाजित गर्यो, पूर्वप्रधानमन्त्री खनाल

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
एमसीसी लज्जाजनक ढंगले पास गरियो, मुलुकलाई विभाजित गर्यो, पूर्वप्रधानमन्त्री खनाल

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
एमसीसी लज्जाजनक ढंगले पास गरियो, मुलुकलाई विभाजित गर्यो, पूर्वप्रधानमन्त्री खनाल

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  खाद्य उद्योगलाई अनलाइनबाटै अनुमति, विभागले सुरु गर्‍यो ‘नेफिल्स' प्रणाली

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *