नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जलविद्युत परियोजना निर्माणका सन्दर्भमा ऊर्जा, जलस्रोल तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको बीचमा समन्वय नहुने गरेकोमा प्रश्न उठाएकी छन्।कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबार बसेको बैठकमा भएको हाइड्रोपावरहरूको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्या सम्बन्धी छलफलमा उनले प्रश्न उठाएकी हुन्। उनले व्यङ्ग्य गर्दै ऊर्जा र वन मन्त्रालयको भेट हुँदैन की जस्तो लाग्न थाले
Posted inSamachar
एमालेकी सांसद सुब्बाको प्रश्नः ऊर्जा र वन मन्त्रालयको भेट हुँदैन?

