नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई अभिभावक बन्न आग्रह गर्दै उम्मेदवारी घोषणा गरेका हुन्। 'शक्तिमा होइन, विधि, समन्वय, सामूहिकता र सहकार्यमा म विश्वास राख्छु। पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारका रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु,' उनले भनेका छन्, 'पार्टी पुनर्गठन
Posted inSamachar
एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै पोखरेलले ओलीलाई भने- अभिभावक बन्नुस्

