नेकपा एमालेले आज सरकारविरुद्ध काठमाडौँमा जनसभा आयोजना गरेको छ। जनसभामा सहभागी हुन एमालेका नेता कार्यकर्ता काठमाडौँमा छन्। भृकुटीमण्डपमा हुने सभाअघि एमालेले र्याली निकालेको छ। काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट निस्किएको र्यालीका कारण यहाँको ट्राफिक व्यवस्था व्यापक रूपमा प्रभावित भएको छ। प्रदर्शनीमार्ग क्षेत्रमा भीड बढेपछि त्यहाँ हुँदै सञ्चालन हुने सवारी साधनलाई पद्मोदय मोड र सभागृह मोडतर्फ डाइभर्सन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।एमालेको र्
Posted inSamachar
एमालेको जनसभाले काठमाडौँको ट्राफिक अस्तव्यस्त

