२२ भदौ, काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको झण्डामा प्रयोग भइरहेको लोगोको रंग फेरेको छ । आजबाट सम्पन्न भएको विधान महाधिवेशनबाट निर्णय लिँदै एमालेले लोगोको रंग फेरेको हो । यसअघि एमालेको झण्डाको लोगोमा सेतो रंग प्रयोग गरिरहेको थियो । अब एमालेले रातो रंगमा सुनौलो रंगको हँसिया हथौडा अंकित हुनेछ ।
Posted inSamachar
एमालेको झण्डामा रहेको लोगोको रंग फेरियो
