नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ जारी महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरिसकेका छन्। यही महाधिवेशनमा एमालेले अध्यक्षका तर्फबाट भनेर राजनीतिक दस्तावेज पनि प्रस्तुत गरेको छ। जसमा अ
Posted inSamachar
एमालेको दृष्टिकोण: कांग्रेस 'टेस्टेड', माओवादीलाई 'माओवादी ट्याग' भारी भइसक्यो, रास्वपा सकिँदैछ

