नेकपा एमालेले घोषणा गर्न लागेको नेसनल भोलेन्टिएर फोर्सको संयोजक युवा संघका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठ हुने भएका छन्। श्रेष्ठ एमाले बागमती प्रदेश कमिटीका सदस्य पनि हुन्।युवा संघका प्रवक्ता निरोज पौडेलका अनुसार यही मंसिर ५ गते माइतीघरस्थित कार्की ब्याङक्वेटमा सभा गरेर नेसनल भोलेन्टिएर फोर्स घोषणा गरिँदै छ। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहने उनले जानकारी दिए। भोलेन्टिएर फोर्स गठनका लागि एमालेको जनसंगठन समन्वय संयन्त
Posted inSamachar
एमालेको ‘नेसनल भोलेन्टिएर फोर्स’को संयोजक बन्दै पुष्पराज श्रेष्ठ

