नेकपा एमालेले आज नेशनल भोलेन्टियर फोर्स घोषणा गर्दैछ। त्यसअघि एमालेका नेता कार्यकर्ताले मार्चपास गरिरहेका छन्। मार्चपासमा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत, हालसालै एमाले फर्किएकी रामकुमारी झाँक्रीसहितले एमालेको जनवर्गीय संगठनका नेता कार्यकर्ताको सहभागिता छ। मार्चपास नयाँ बानेश्वर पुगेको छ। एमालेले बबरमहलस्थित कार्की बैंक्वेटमा अध्यक्ष केपी शर्मा ओलीबाट फोर्सको औपचारिक घोषणा गर्दैछ। सबै तस्बिर सरोज शाही/नेपालबर
Posted inSamachar
एमालेको नेसनल भोलेन्टियर फोर्सले गर्यो मार्चपास (तस्बिरहरू)

