नेकपा एमालेले आज नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ। फोर्सको संयोजकमा पुष्पराज श्रेष्ठ चयन भएका छन्। शुक्रबार काठमाडौँमा पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा श्रेष्ठलाई फोर्सको संयोजक घोषणा गरियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफू कटिबद्ध रहेको बताए। ‘पार्टीले जुन आशा भरोसा गरेर हामीलाई एउटा जिम्मेवारी दिएको छ, त्यसलाई एक रत्ति पनि मर्न दिइने छैन। हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर सडकबाट भने पनि सडकबाट, जहाँबाट लड्
Posted inSamachar
एमालेको नेसनल भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

