२ साउन, काठमाडौं । नेकपा एमालेको पोलिट ब्युरो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । हिजो बसेको सचिवालय बैठकमा बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको थियो। साथै बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कने विषयले पनि प्रवेश पाएको थियो।
Posted inSamachar
एमालेको पोलिटब्यूरो बैठक सुरू
