सत्तारुढ नेकपा (एमाले) को दोस्रो विधान महाअधिवेशन आजदेखि सुरु हुँदैछ। शुक्रबार बिहान ११ बजे ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाअधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीअनुसार महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी रहने छन्।परम्परागत रूपमा उद्घाटन, स्वागत, शुभकामना मन्तव्य जस्ता कार्यक्रम नहुने एमालेले जनाएकाे छ। उद्घाटन समारोह जम्
Posted inSamachar
एमालेको विधान महाअधिवेशन आजदेखि, १२ मिनेटमै सकिनेछ उद्घाटन समारोह

