ललितपुरको गोदावरीमा जारी सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशन अहिले समूहगत प्रस्तुतिकरण भइरहेको छ।महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि नौवटा समूहले प्रतिनिधिका सुझाव सहितको प्रस्तुतीकरण गरिरहेका छन्। कोसी प्रदेशको प्रस्तुतिकरण भर्खरै सकिएको एक नेताले जानकारी दिए।कोसीपछि मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने कार्यसूची छ।यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्र
Posted inSamachar
एमालेको विधान महाधिवेशन: कोसीको प्रस्तुतिकरण सकियो

