नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २ वर्षअघि नै नवीरकण गरिएको आफ्नो पार्टी सदस्यता नेतृत्वले रोकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। बिहीबार बिहान आफ्नो फेसबुक पेजमार्फत ११औँ महाधिवेशनका लागि एमालेका सदस्यहरूलाई शुभकामना दिँदै उनले आफू भने यसमा सहभागी हुनबाट वञ्चित भएको गुनासो गरेकी हुन्।यद्यपि महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि एमाले परिवारको अभिन्न सदस्यको हैसियतले आफ्नो साथ रहने पार्टीका पूर्वउपाध्यक्ष भण्डारीले उल्
Posted inSamachar
एमालेको ११औँ महाधिवेशन नजिकिँदा भण्डारीको गुनासो: नवीकरण गरिसकेको पार्टी सदस्यता नेतृत्वले रोक्यो

