सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले तत्कालीन नेकपा विभाजन हुनुमा नेताहरूको लेनदेन जिम्मेवार भएको बताएका छन्।‘सेन्टर फर पब्लिक पोलिसी रिसर्च’ले सोमबार गरेको अन्तरसंवादमा बोल्दै उनले एमाले र माओवादीका नेताहरुबीच अनौपचारिक लेनदेनमा पार्टी एकताबद्ध भएको र त्यो नमिल्दा विभाजन रहेको उल्लेख गरे।‘पाओर सेयर गर्ने, अनौपचारिक लेनदेनमा पार्टी एकताबद्ध भयो,’ पाण्डेले भने, ‘चुनाव लडेर पार्टी फुटेको भन्नेमा कुनै सच्याइ छैन। निर्वाचनले पार्टी विभाजन भएको अवस्था हो
Posted inSamachar
एमालेभित्रको प्रतिष्पर्धाले नेकपा विभाजन भएको होइन : सुरेन्द्र पाण्डे

