एमालेमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो

एमालेमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्हरुले बोल्ने क्रम सकिएको छ।एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार भूगोलबाट प्रतिनिधित्व गर्ने इच्छुक केन्द्रीय सदस्यले बोलेका छन्। आजको बैेठकमा १३१जनाले पार्टी विधान र समसामयिक विषयमा आफ्ना धारणा राखेका छन्। बैठकमा अहिले केन्द्रीय निकायका प्रमुखहरुले बोल्न सुरु गरेका छन्। त्यसपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकका निर्णय सुनाउने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए।

Read the news at:
एमालेमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
एमालेमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
एमालेमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
एमालेमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
एमालेमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने, सांसदलाई धनगढी नछोड्न निर्देशन

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *