२००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका पुष्पलाल श्रेष्ठ कालान्तरमा सोही पार्टीबाट बहिष्करणमा परे। २०१४ साल जेठमा काठमाडौँमा भएको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव चुनिएपछि उनलाई तत्कालीन गण्डक प्रान्तीय कमिटीको फ्य्राक्सन इन्चार्जको जिम्मेवारी दिइयो। गण्डकी अञ्चलमा आएपछि पुष्पलालले कम्युनिस्ट संगठन बिस्तारको काम थाले। सोही उपक्रममा उनलाई कास्कीका बलराम उपाध्याय, तनहुँका गुणबहादुर घले र एकदेव आले, पर्वतका चित्रबहादुर गुरुङहरूले साथ दिए। गण्डकी प्रदेशमा क
Posted inSamachar
एमालेमा नेतृत्वको भर्याङ उक्लँदै गरेका पृथ्वीसुब्बा: अब केपीतिर लाग्ने कि विद्या खेमातिर?

