नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले राजनीतिमै रोक लगाउने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक पत्रकार सम्मेलन गर्ने भएकी छन्।उनको सचिवालयका अनुसार पूर्वराष्ट्रपति भण्डारीले आज साउन ९ गते दिउँसो ३ बजेकार्की पार्टी प्यालेस, बबरमहलमा विशेष पत्रकार सम्मेलन गर्ने भएकी हुन्।
Posted inSamachar
एमालेमा रोक लगाइएपछि आज विशेष पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

