नेकपा (एमाले)ले आज ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभीएफ) घोषणा गर्दैछ। पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि यस्तो फोर्स घोषण गर्न लागिएको एमालेले जनाएको छ। शुक्रबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले बबरमहलस्थित कार्की व्यांक्वेटमा फोर्सको घोषणा गर्ने पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले जानकारी दिए। त्यसअघि माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म मार्चपास गर्ने तयारी छ। एमालेले समाजमा बढेको असुरक्षा, अशान्ती र भदौ २३ २४ को घटनापछि आम म
Posted inSamachar
एमालेले आज ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा गर्ने

