नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले २२ बुँदे प्रस्ताव पारित गरेको छ। बैठक शुक्रबार सकिएको छ। एमालेले जेनजी आन्दोलनपछि गठन भएको सरकारको कामकारबाहीमा प्रश्न उठाएको छ। प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक तबरले गरिएको निष्कर्ष एमालेको छ। एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई प्राथमिकता दिएको छ। ३ दिनसम्म ललितपुरस्थित रामबाग महलमा चलेको १०औं केन्द्रीय कमिटी बैठकले भदौ २३ र २४ गतेको घटनाक्रम सुनियोगित भएको ठहर पनि गरेको छ। यस्तो छ पूर्णपाठ
Posted inSamachar
एमालेले पारित गर्यो २२ बुँदे प्रस्ताव (पूर्णपाठ)

