नेकपा एमालेले चुनावी वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेको छ। बिहीबार प्रधानमन्त्री कार्कीले एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विघटित संसदीय दलका मुख्य नेता महेश बर्ताैलासहितको छलफल गरेकी थिइन्।उनले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको चुनावमा सघाउन एमालेका नेताहरूसँग आग्रह गरिन्। बालुवाटारमा भएको सो छलफलमा चुनावमा जान आफूहरूलाई कुनै समस्या नरहे पनि अझै आफ्ना अध्यक्षमाथि स्थानहद गरिएको र सरकारी क्रियाकलापले चुनावी वातावरण नबनेकोले यसको व्यवस्थ
Posted inSamachar
एमालेले प्रधानमन्त्री कार्की समक्ष राखेका दुई कुरा, ओलीको स्थानहदको विषयमा बोलिनन् कार्की

