नेकपा एमालेले ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशभर एकसथा प्रतिनिधि चयन गर्ने भएको छ। शनिबार बसेको सचिवालय बैठकले एकै दिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।‘प्रतिनिधि चयन आगामी मंसिर १३ गते शनिबारका दिन देशैभरी एकसाथ हुनेछ,’ ज्ञवालीले भने, ‘त्यसरी चयन भएका प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने छ।’एमालेले महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्य मध्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन
Posted inSamachar
एमालेले मंसिर १३ गते देशभर महाधिवेशन प्रतिनिधि चुन्ने

