दुई कार्यकाल मुलुकको सर्वोच्च पद राष्ट्रपतिबाट अवकाश भएपछि पुनः पार्टी राजनीतिमा फर्किने चाहना राखेकी विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) ले सदस्यता नवीकरण नगर्ने निर्णय गर्यो।आफूले मातृ पार्टीको रुपमा लिएको दल र पुनः सोही संगठनमा सक्रिय हुने घोषणा गरेकी भण्डारीका लागि एमालेको निर्णयले आक्रोशित बनाएको छ। खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू तेस्रो कार्यकालको लागि अध्यक्ष बन्ने महत्वाकांक्षाका कारण नै अध्यक्षका दाबेदार भण्डारीलाई पार्टीमा आउनबाट रोकेको स्पष्ट छ।ओली र भण्डारीबीचको य
Posted inSamachar
एमालेले सदस्यताबाट वञ्चित गरेपछि विद्या भण्डारीको रोष, हेर्नुहोस् १४ तस्बिरमा

