नेकपा एमलेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई चाँडै भक्तपुरस्थित घरमा लाने तयारी भइरहेको बताएका छन्।जेनजी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री ओली भदौ २४ देखि नेपाली सेनाको सुरक्षामा शिवपुरीमा छन्। उनी नेतृत्वको सरकार ढलेर मुलुकमा नागरिक सरकार गठन भइसक्दा पनि उनी, कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेता घर फर्किने वातावरण बनिसकेको छैन।यसैबीच एमाले नेता बस्नेतले मंगलबार आफ्ना अध्यक्ष ओलीलाई ३ दिनभित्र घरमा भित्र्याउने तयारी भइरहेको दाबी गरेका हुन्।'हा
Posted inSamachar
एमाले अध्यक्ष ओलीलाई ३ दिनभित्र घर भित्र्याउने तयारी भइरहेको महेश बस्नेतको दाबी

