नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विद्या भण्डारीलाई पार्टीमा निषेध गर्ने निर्णय गरेपछि उनी पक्षधरले आक्रोश पोख्न थालेका छन्। यसै क्रममा एमालेको काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले भण्डारीकै श्रीमान् मदन भण्डारीलाई सम्झिएका छन्। उनले पाँचौँ महाधिवेशनमा तत्कालीन एमाले महासचिव मदन भण्डारीलाई पनि बोल्न नदिएको उल्लेख गरेका हुन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘इतिहास साक्षी छ, पाँचौँ महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाइ बो
Posted inSamachar
एमाले काठमाडौँ अध्यक्षको आक्रोश: केपी ओलीले उपत्यका छाडेपछि बैठक बस्ने विगत पनि भोगेकै हो

