विगत तीन दिनदेखि ललितपुरको जावलाखेलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटीको १० औँ बैठक आज पनि बस्दैछ। असाेज २९ गतेदेखि जारी बैठक आजै सक्ने तयारी छ। शुक्रबार बिहान ८ बजेदेखि बैठक सुरु हुँदैछ। केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि आजै अध्यक्ष ओलीसहितका पदाधिकारीले आफ्ना धारणा राखेर बैठक सक्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भिष्म अधिकारीले जानकारी दिए। ‘हिजो र अस्तीको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएपछि आजै अध्यक्ष ओलीले जवाफ दिएप
Posted inSamachar
एमाले केन्द्रीय कमिटी बैठकमा आज १ सय भन्दा धेरै सदस्यले धारणा राख्ने

