बुधबारदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा एकपछि अर्का नेताले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। यसै क्रममा बैठकको तेस्रो दिन शुक्रबार एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले पनि ओलीले अब अध्यक्ष पद छाड्नुपर्ने बताएका हुन्। अध्यक्ष ओलीले प्रस्तुत गरेको विशेष राजनीतिक प्रतिवेदनमा धारणा राख्दै उनले भने, ‘प्रस्तुत प्रस्ताव पूर्ण गरौँ, सबै कुरा ध्वस्त भएको छ। कम्युनिस्ट आन्दोलन कति बलियो हुन्छ, परिस्थितिको ठोस विश्लेषण गरेर निष
Posted inSamachar
एमाले केन्द्रीय कमिटी बैठकमा ठाकुर गैरेले पनि मागे ओलीको राजीनामा

