नेकपा एमाले केन्द्रीय कमिटीकाे नवाैं बैठक सुरु भएकाे छ।पार्टीकाे केन्द्रीय कार्यालय च्यासलमा अपरान्ह बैठक सुरू भएकाे हाे।बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव, सांगठनिक प्रतिवेदन र राजनीतिक प्रतिवेदनमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।केन्द्रीय सचिवालय र पोलिट्ब्युरो बैठकमा ती दस्तावेजमाथि भएको प्रारम्भिक छलफलपछि केन्द्रीय समिति बैठकमा पनि रायका लागि पेस गर्न लागिएको हो।एमालेको विधान महाधिवेशन आगामी भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस
Posted inSamachar
एमाले केन्द्रीय समिति बैठक च्यालसमा

