फिर्ता गरिएका राजदूतहरूको परराष्ट्र मन्त्रालयमा हाजिरी र पदबाट राजीनामाका सम्बन्धमा गजबको ‘ट्रेन्ड’ देखिएको छ। एमाले–कांग्रेससहितको निवर्तमान सरकारमा प्रधानमन्त्रीसम्बद्ध दलको कोटाबाट राजीनामा दिएका अधिकांश राजदूतहरूले राजीनामा दिँदा कांग्रेस कोटाका राजदूतहरूले भने परराष्ट्र मन्त्रालयमा हाजिरीलाई निरन्तरता दिएका छन्। ‘जेन–जी’ आन्दोलनले विस्थापित गरेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउ
Posted inSamachar
एमाले कोटाका ५ राजदूतले दिए राजीनामा, कांग्रेस कोटाका अलमलमा

