नेकपा एमालेको कोसी प्रदेश बैठकमा केन्द्रबाट जारी अन्तरपार्टी निर्देशन (अपानि)-१२ विरुद्ध छलफल गर्न खोज्ने केही नेतालाई बोल्नबाट वञ्चित गरिएको छ। मंगलबार र बुधबार धनकुटाको हिलेमा बसेको एमाले प्रदेश कमिटीको बैठकमा केही सदस्यलाई आफ्नो धारणा राख्न नदिइएको हो। एमाले प्रदेश कमिटी अध्यक्ष खतिवडाले अपानिको बर्खिलाप हुने गरी बोल्न खोजेकाले उनीहरूलाई बोल्न नदिइएको स्वीकार गरेका छन्। ‘पार्टी बैठकमा ४२ जना कमरेडहरूले बोल्नुभयो। केही कमरेडहरूले पार्टी केन्द्रको निर्णय र अप
Posted inSamachar
एमाले कोसी प्रदेश बैठकमा विद्याबारे बहस गर्न खोज्ने नेतालाई बोल्न दिइएन

