नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको तयारी स्वरूप आज केन्द्रीय जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले अहिलेसम्मको काम र बाँकी तयारीका बारेमा ब्रिफिङ गरे। उनले आसन्न दोस्रो विधान महाधिवेशनलाई लक्षित गर्दै जनसंगठनहरूको सक्रिय भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिए।बैठकमा महाधिवेशनलाई सफल बनाउन संगठनात्मक तयारी, प्रचार–प्रसार, मिडिया सेन्टर स्थापना, स्वयम् सेवक व्यवस्थापन, सबै जनसंगठनहरूको व्य
Posted inSamachar
एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा विधान महाधिवेशनबारे छलफल

