२१ कात्तिक, काठमाडौ । नेकपा एमालेका जेनजीहरूले छुट्टै फोरम घोषणा गरेका छन् । १८६ युवाहरु समेटेर ‘मदन भण्डारी विचारधारा विद्यार्थी फोरम’ घोषणा गरेका हुन् । फोरमको संयोजक समिर रिजाल छन् । सह–संयोजकहरू विवेक तमु र अभी विश्वकर्मा रहेको फोरमको प्रवक्ता मनिषा पौडेल बनेका छन् । ‘जनजनेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) को प्रगतिशील…
Posted inSamachar
एमाले जेनजीहरूले बनाए छुट्टै फोरम
