नेपाल बौद्धिक परिषद्ले नेकपा एमालेप्रति अहिले घेराबन्दी भइरहेको निष्कर्षसहित पार्टीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताएको छ।सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी परिषद्ले नेपाल र नेपालीको सर्वाङ्गिण विकासका लागि योजना, सपना र प्रतिबद्धता भएको एक मात्र पार्टी एमाले रहेको निष्कर्ष निकालेको हो। एमाले दोस्रो विधान अधिवेशन र एघारौँ राष्ट्रिय महाधिवेशनको संघारमा रहेको उल्लेख गर्दै नेता, कार्यकर्ता र जनताको पार्टीप्रति आकर्षण बढाउन, सिर्जनशिलता र लगनशिलताको विकास गराउन, संसदमा बहुमतसहित राष्ट
Posted inSamachar
एमाले निकट बौद्धिक परिषद्ले दक्षिण एसियाली प्रगतिशील बुद्धिजीविहरूको सम्मेलन आयोजना गर्ने

