२२ भदौ, काठमाडौं । नेकपा एमालेको निर्वाचन आयोगको अध्यक्षमा विजय सुब्बा नै दोहोरिएका छन् । यसअघि पनि निर्वाचन आयोगको अध्यक्षमा उनै सुब्बा थिए । यस्तै आयोगको उपाध्यक्ष सानुराजा पोखरेल, सचिव कुन्साङ लामा दोहोरिएका हुन् । आजसम्म तीन दिन चलेको एमालेको विधान महाधिवेशनले निर्वाचन आयोगमा सुब्बालाई दोहोर्याउने निर्णय गरेको हो । यसैगरी निर्वाचन आयोगका सदस्यहरूमा समिर…
Posted inSamachar
एमाले निर्वाचन आयोगको अध्यक्षमा विजय सुब्बा नै
