७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने नेकपा एमालेको सचिवालय बैठकको निर्णय पुनर्विचार गर्न स्थायी कमिटी सदस्य कर्ण थापाले माग गरेका छन्। उनले विधानलाई छलछाम गरिएको पनि टिप्पणी गरे।त्यसक्रममा अध्यक्ष केपी शर्मा ओलीसँग उनको छेडछाड भएको नेताहरू बताउँछन्।शुक्रबार दिउँसो ३ बजे सुरु भएको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावमाथि धारणा राख्ने क्रममा थापासँग ओलीको सवालजवाफ भएको हो।‘अध्यक्षज्यू, तपाईँहरूले गलत कुरा सम्प्
Posted inSamachar
एमाले पोलिटब्युरोमा पनि चर्काचर्की, थापासँग ओलीको आक्रोश- बाहिर नभन्नुपर्ने कुरा किन भनेको?

