नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि जारी रहने छ।एमाले केन्द्रीय कार्यालय (च्यासल) मा शुक्रबार दिउँसो सुरु बैठक छलफल नसकिएकाले दोस्रो दिन शनिबार पनि जारी रहने भएको हो।खासगरी पार्टीको विधान संशोधनबारे बिहीबार सचिवालय बैठकले गरेका निर्णय अनुमोदनका लागि एमालेले पोलिटब्युरो बैठक राखेको हो।बैठकमा पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेस गरेका छन्। विधान संश
ALSO READ तीन नेताले राजनीतिबाट सन्न्यास लिनुपर्छ, व्यक्तिगत स्वार्थमा धोका दिन पाइँदैन : बलराम केसी

