नेकपा एमालेको दुई दिनसम्म चलेको पोलिटब्युरो बैठक सकिएको छ।प्रचार विभाग प्रमखु राजेन्द्र गौतमले उपाध्यक्ष विष्णु पौडेलले सचिवालयमा पेस गरेको र त्यहाँबाट संशोधन भएर आएको विधान संशोधन प्रस्ताव पारित जानकारी दिए। बैठकमा पदाधिकारी बाहेक ६८ जनाले आफ्नो धारणा राखेका थिए।
Posted inSamachar
एमाले पोलिटब्युरो बैठक सकियो, विधान संशोधन प्रस्ताव पारित

