नेकपा एमालेको शनिबार बसेको पोलिटब्यूरो बैठकमा एक नेताले कवितामार्फत् आफ्ना धारणा राखेकी छन्।पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साहले कविताबाटै अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको उल्लेख गरेकी हुन्। उनले कवितामै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा फर्किएको विषयमा कटाक्ष समेत गरेकी छन्। दुई दिनसम्म चलेको एमालेको पोलिटब्यूरो बैठकमा भण्डारीलाई स्वागत गर्नुपर्ने पक्ष र विपक्षमा धारणा राखेका थिए। यस्तो छ, ज्वालाकुमारीको कवितानेता उही केपी शर्मा ओली –२नेतृत्वको उज्यालो जनताको
Posted inSamachar
एमाले पोलिटब्यूरो बैठकमा ज्वालाकुमारीको कविताः नेता त उही केपी शर्मा ओली!

