२ साउन, काठमाडौं । सचिवालयको बैठक मध्यरातसम्म चलेपछि नेकपा एमालेको पोलिटब्यूरो बैठक दुई घण्टा पछि सारिएको छ । केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार पोलिटब्यूरो बैठक शुक्रबार दिउँसो १ बजेलाई सारिएको छ । यसअघि शुक्रबार बिहान ११ बजेका लागि पोलिटब्यूरो बैठक डाकिएको थियो । ‘सचिवालयको बैठक लामो चलेकाले पोलिटब्यूरो बैठक दुई घण्टालाई सारिएको छ’, उनले…
Posted inSamachar
एमाले पोलिटब्यूरो बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि बस्ने
