एमाले विभाजन गरेर गल्ती गरिएछ भन्ने अभिव्यक्तिले तरंग छाइरहेका बेला नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाएको तस्बिर सार्वजनिक भएको छ। शुक्रबार नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री खनालबीच भेट भएको हो। त्यसै क्रममा उनीहरूले हात मिलाएको तस्बिर खिचिएको हो। कार्यक्रममा पूर्वप्रधा
Posted inSamachar
‘एमाले फुटाएर गल्ती गरेको’ चर्चाबीच केपी ओलीसँग झलनाथ खनालको भेट

