नेकपा (एमाले) का केन्द्रीय सदस्य टंक कार्कीले भदौ २४ गतेको घटना कोत पर्व र भण्डारखाल पर्व जस्तै भएको बताएका छन्। एमालेको जारी केन्द्रीय कमिटीको १० औँ बैठकमा आफ्ना धारणा प्रस्तुत गर्दै कार्कीले यस्तो बताएका हुन्।उनले जेनजी आन्दोलनमा विभिन्न शक्तिको हस्तक्षेपका कारण विध्वंस भएको दाबी पनि गरे।‘यो जेनजीको नाममा भएको कोतपर्व भन्डारखाल पर्व पछिको सबैभन्दा ठूलो पर्व हो। यो विध्वंशकारी पर्व हो’ उनले भने, ‘यसमा चार शक्तिको संलग्नता छ।’उनले जेनजी आन्दोलनमा सत्ता ढालेर सत्तासिन
Posted inSamachar
एमाले बैठकमा टंक कार्की- विध्वंसको जिम्मेवारीबाट नेतृत्व उम्किन सक्दैन

