३ साउन, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीको नेतृत्व फेरि पनि केपी शर्मा ओलीले नै लिनुपर्ने प्रस्ताव अघि सारेका छन् । शनिबार पार्टी बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय केन्द्रीय कमिटीबाटै निर्णय हुनुपर्ने बताउँदै उनले यस्तो प्रस्ताव अघि सारेको सञ्जालमार्फत जानकारी गराएका…
Posted inSamachar
एमाले बैठकमा महेशको प्रस्ताव : अर्को कार्यकाल पनि ओलीकै नेतृत्वमा हुनुपर्छ
