सत्तारुढ नेकपा (एमाले)को जारी नवौं केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम सुरु भएको छ। गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यहरुले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संसोधनका विषयमा धारणा राख्न सुरु गरेका हुन्। बैठकमा बोलेका केन्द्रीय सदस्यहरू राजिव पहारी, पदम गीरी,रवीन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत,नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राखेका हुन्। अहिलेसम्म धारणा राख्ने केन्द्रीय सद
Posted inSamachar
एमाले बैठक : राष्ट्रपति राजनीतिमा आउन नहुने गण्डकी प्रदेशका केन्द्रीय सदस्यको धारणा

