नेकपा एमालेले ११ औँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा गर्ने भएको छ। एमाले महाधिवेशन यही मंसिर २६ गते हुँदैछ। महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा गर्ने निर्णय एमालेले गरेको छ। महाधिवेशन तयारी सचिवालयको आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले महाधिवेशन हुने स्थान र मुख्य नारा तय गरेको एमाले नेता डा.भिष्म अधिकारीले जानकारी दिए। एमाले गएको भदौमा सम्पन्न विधान महाधिवेशनको नारालाई नै महाधिवेशनको नारा बनाउने निर्णय गरेको छ। महाधिवेशनको मुख्य नारा ‘निर्
Posted inSamachar
एमाले महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने

