नेकपा एमालेको एघारौँ महाधिवेशनमा हुने नेतृत्व चयनमा केपी शर्मा ओलीलाई टक्कर दिन विद्या भण्डारी–ईश्वर पोखरेल पक्षले प्यानलै उठाउने तयारी गरेको छ। यो समूहले पोखरेललाई अध्यक्षको उम्मेदवार बनाउँदै छ।अध्यक्षको उम्मेदवार पोखरेल भए पनि यो प्रतिस्पर्धा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच हुने एमालेका नेताहरुले बताएका छन्। नवीकरण भइसकेको आफ्नो सदस्यता रोकिदिएपछि भण्डारी ओलीसँग असन्तुष्ट छिन्। ओली भने तेस्रो पटक अध्यक्ष बन्न महाधिवेशनमा अरुलाई बोल्नै नदिने योजनामा छन्। उनले महाधिवेशनमा सोझै नेतृत्
Posted inSamachar
एमाले महाधिवेशनमा विद्या-ईश्वर समूहले प्यानलै उठाउने

