भदौ २४ गतेको ‘जेन–जी आन्दोलन’का क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको नेकपा (एमाले) मोरङ जिल्ला कमिटीको पार्टी कार्यालय पुनर्निर्माण अभियान सुरु भएको छ।विराटनगरमा सुरु गरिएको उक्त अभियानलाई ‘आफ्नो कार्यालय, आफैँ बनाऔँ’ नाम दिइएको छ। अभियानको नेतृत्व नेकपा (एमाले) केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेले गरे।उनले जेन–जी आन्दोलनको क्रममा घुसपैठी तत्वहरूले नोक्सान पुर्याएको पार्टी कार्यालय पार्टीकै कार्यकर्ताहरूको श्रमदान र मुठीदानबाट
Posted inSamachar
एमाले मोरङको ‘आफ्नो कार्यालय, आफैं बनाऔँ’ अभियान सुरु

