नेपाली कांग्रेसले अर्को दल नेकपा (एमाले)तर्फ लक्षित गर्दै जबरजस्ती उत्तेजना र निषेधको भाव फैलाउने गरेको आरोप लगाएको छ। असोज २८ गतेदेखि सुुरु भएको केन्द्रीय कार्य समिति बैठक शनबिार समापन गर्दै महामन्त्री गगन थापाले एमालेको नाम नलिइ केही राजनीतिक दल र समूहले उत्तेजना फैलाउने काम गरेको टिप्पणी गरे।‘केही राजनीतिक दल र समूहको तर्फबाट जबरजस्ती उत्तेजना फैलाउने, प्रतिशोध, निषेधको भाव फैल्याउने काम भएको छ,’ थापाले भने, ‘सरकारलाई थप अन्योलतामा लैजाने प्रवृत्ति देखिएका छन्। यो गलत छ
Posted inSamachar
एमाले लक्षित कांग्रेसको टिप्पणी- उत्तेजना फैलाउने कार्य वाञ्छनीय हुन सक्दैन

