विधान छपाइ र विधानको धारा ६४ का सम्बन्धमा पार्टी महासचिव कमरेड शंकर पोखरेलले दिनुभएको स्पष्टीकरणले पार्टी पंक्तिलाई भ्रमित पारिरहेको छ । विधान महाधिवेशनको कभर राखेर राष्ट्रिय महाधिवेशनद्वारा संशोधित भनी छापिएको विधानबारे त कुनै स्पष्टीकरण आएकै छैन । त्यो शतप्रतिशत गलत काम गरिएको छ । त्यसको जिम्मेवारी कसले लिने हो ? लिनै पर्दछ ।
Posted inSamachar
एमाले लोकतन्त्रीकरणबारे बुझ्नैपर्ने केही भ्रम र यथार्थ
