२२ भदौ, काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत गरेका प्रतिवेदनहरू सर्वसहमतिले पारित भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसका अलावा विभिन्न आयोगहरूका प्रतिवेदन पनि प्रस्तुत भएका थिए ।…
ALSO READ १० बजे १० समाचार : बागमतीमा बानियाँको इन्ट्री, कुलिङ अफ पिरियडसम्बन्धी प्रतिवेदन सार्वजनिक
