शुक्रबारदेखि नेकपा एमालेको विधान अधिवेशन सुरु हुँदैछ। अधिवेशनको पूर्वसन्ध्यामा कार्यक्रमस्थल ललितपुरको गोदावरीस्थित सनराइज सभा हल एमालेसँग सम्बन्धित तस्बिर र पोस्टरहरूले सजाइएको छ। देशभरबाट प्रतिनिधिहरू आउनेक्रम जारी छ। उनीहरूलाई स्वागतका लागि सातदोबाटोदेखि गोदावरीबीचको १० किलोमिटर बाटो सजाइएको छ। ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ। दोस्रो विधान महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय भएको नेकपा एमाले के
Posted inSamachar
एमाले विधान महाधिवेशनमा ओलीलाई छुट्टै ढोका, प्रतिनिधिका झोलामा प्रतिवेदनदेखि मन्जनसम्म

