नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आउन अब १७ दिन बाँकी छ।महाधिवेशन नजिकिँदै जाँदा त्यसको तयारी पनि तीव्ररूपमा अगाडि बढिरहेको छ। महाधिवेशन सुव्यवस्थित र भव्यरूपमा सम्पन्न गर्नका लागि केन्द्रीय कार्यालयले गर्नुपर्ने तयारीदेखि प्रदेश, जिल्ला लगायतका कमिटीहरूमा महाधिवेशन सन्दर्भका तयारी बैठक, विधान संशोधनमाथि छलफल र सुझाव संकलनका काम धमाधम भइरहेका छन्। ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २०–२२ सम्म हुने विधान महाधिवेशनको तयारीको क्रममा आज महाधिवेशन सन्दर्भका विभिन्न जिम्मेवा
Posted inSamachar
एमाले विधान महाधिवेशन तयारी: रिमाल नेतृत्वको टोलीबाट सनराइज हलको निरीक्षण

